नियम १३६
खारेजी तथा बचाउ
(१) आर्थिक कार्यविधि नियमावली, २०६४ खारेज गरिएको छ।
(२) आर्थिक कार्यविधि नियमावली, २०६४ बमोजिम भए गरेको कामकारबाही यसै नियमावली बमोजिम भए गरेको मानिनेछ।